देश/प्रदेश
भ्रष्टाचार साझा रोग हो, एक अर्कालाई आरोप लगाएर खुशी हुनु पर्दै: ठाकुर गैरे
०

काठमाडौँ, वैशाख २५-
नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने ,’एकले अर्कालाई आरोप(प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो। सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























