देश/प्रदेश
प्रधानमन्त्रीले राष्ट्रिय सभामा भोलिजवाफ दिने
०

काठमाडौं, वैशाख २२-
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा (भोलि) मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।
संघीय संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























