देश/प्रदेश

ओलीको पानी जहाज जस्तै नीति तथा कार्यक्रम अस्पष्ट

Banner

काठमाडौँ, वैशाख २०-

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा रिपोर्टर्स क्लब नेपालले दलका नेताहरूसँग राखेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको पानी जहाज हो । पानी जहाज, रेल, हावाबाट बिजुली, घर–घरमा ग्यासको पाइपजस्तै नीति तथा कार्यक्रम हिजो आयो । हामीले त्यसलाई स्पष्ट भनिसक्यौँ– पुरानो ढर्राको, च्यातिएको कागजजस्तो, टोले गुन्डाहरूले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>