अन्तर्राष्ट्रिय

एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु

Banner

भारत, वैशाख २०-

भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका प्रहरीले जनाएको छ ।

पानीको बहाव बढी भएकाले उनीहरूको मृत्यु भएको बताइएको छ । उनीहरू अहमदाबादबाट खेडा जिल्लामा रहेको मामाको घरमा गर्मी बिदा मनाउन गएका थिए ।

मृतक सबै ६ जनाको शव फेला परिसकेको प्रहरीले बताएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>