विजनेश
सुनको मूल्य स्थिर
०

काठमाडौँ, वैशाख १९-
आज सुनको मूल्य स्थिर छ। हिजो एकै दिनमा चार हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज थोरै बढेको छ। सुनको मूल्य आज प्रतितोला एक लाख ८३ हजार पाँचसय रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको थियो भने बुधबार प्रतितोला सातसय रुपैयाँले घटेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























