माैसम

काठमाडौँमा सुरु भयो मेघगर्जनसहित वर्षा

Banner

काठमाडौँ, वैशाख १४-

यतिबेला (आइतबार दिउँसो)काठमाडौँ उपत्यकामा मेघगर्जनसहित वर्षा सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना रहेको जानकारी दिए।

‘त्यस्तो ठूलो वर्षाको सम्भावना त देखिएको छैन, हल्का वर्षा हुने देखिएको छ’, ती मौसमविद्ले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>