भूकम्प
वैशाख १२ मै गयो सिन्धुपाल्चोकमा भूकम्प
०

काठमाडौं, वैशाख १२-
देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि हरेक वर्ष भूकम्प स्मृति दिवस मनाइँदै आइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























