खेलकुद
ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे
०

काठमाडौं, वैशाख ९-
ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएलं)को खेल हेर्न नेपाल आएका हुन् ।
उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।
५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























