देश/प्रदेश

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैनः प्रचण्ड

Banner

काठमाडौँ, वैशाख ६-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ,’ पछिल्लो पटक राजतन्त्र फर्काउने प्रयासस्वरुप भइरहेका विभिन्न आन्दोलनलाई लक्षित गर्दै प्रचण्डले भने, ‘त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>