काठमाडौँ

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ

Banner

काठमाडौं, चैत २५-

राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा जडीबुटी क्षेत्रका सडकमा जोडिएका ट्राफिक लाइटमा तोडफोड गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>