देश/प्रदेश

अदालत पेसपछि रवि लामिछाने कारागार चलान

Banner

रुपन्देही, चैत २५-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्लाअदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ । शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो ।

दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>