Breaking News

पश्चिम नेपालमा शक्तिशाली भूकम्प,केन्द्रबिन्दु जाजरकोट

Banner

चितवन,चैत २२-

जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको चितवन,काठमाडौं लगायतका क्षेत्रमा पनि धक्का महसुस भएको छ । भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>