देश/प्रदेश
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
०

काठमाडौँ, चैत २२-
राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























