विजनेश

तोलामा ३९ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौं, चैत २२-

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । हिजो (बिहीबार) रेकर्ड बनाएको सुनको मूल्यमा आज भारी गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन तोलामा ३९ सय रुपैयाँले सुनको मूल्य घटेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>