Breaking News

प्रतितोला १ लाख ८० हजार पुग्यो सुन

Banner

काठमाडौँ, चैत २१-

नेपाली बजारमा हिजो (बुधबार) घटेको सुनको मूल्यले आज (बिहीबार) फेरी नयाँ रेकड बनाएको छ आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>