देश/प्रदेश

प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने

Banner

काठमाडौँ, चैत १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि थाइल्याण्ड जाने भएका छन् । प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका हुन् । २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने प्रधानमन्त्री ओलीले बताए ।

दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>