काठमाडौँ

कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार

Banner

काठमाडौं, चैत १५-

राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन् । उक्त कार्यालय भवनसहित त्यस क्षेत्रका केही भवनमा ढुंगामुढा गरिएको छ ।

ढुंगामुढा, तोडफोड र आगजनीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>