देश/प्रदेश

राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो

Banner

काठमाडौं, चैत ११-

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै भएको बताएका छन् ।

पछिल्लो समय राजसंस्था फर्काउने घोषणासहित राजावादी दलहरू एकजुट हुने प्रयास भइरहेको बेलामा नेता बास्कोटाले भनेका छन्, ‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।’ यस्तै उनले राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै भएको तर्क गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>