देश/प्रदेश
कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु
०

काठमाडौँ, चैत १०-
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।
दिउँसो एक बजेका लागि बोलाइए पनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधिबारे पनि छलफल हुनेछ ।