देश/प्रदेश
कुलमानको रिस नगर्नुस्, जनताको मन जित्ने काम गर्नुस्ः आस्था राउत
०

काठमाडौं, चैत १०-
ऊर्जामन्त्री दीपक खड्कालाई कुलमानको रिस नगर्न गायिका आस्था राउतले सुझाव दिएकी छिन् ।
“तपाईं पनि (जनताको) मन जित्ने काम गर्नुस् न तपाईंको पनि जय जय गरौँला मन्त्रीज्यू, तर तपाईंको नाम सुन्दै रिस उठ्ने व्यवहार बन्द गर्नुस्,” ऊर्जामन्त्रीको नाम नलिई उनले लेखेकी छिन्, “राम्रो काम गर्न नसके नराम्रो पनि नगर्नुस् नत्र जीवन भर छिछि र दुर्दुर् भन्दा तपाईंले पाउने केही हैन ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























