देश/प्रदेश

पिकनिक स्पोर्टको पार्किङ स्थलमा कवाडी टिप्ने व्यक्तिको शव फेला

Banner

काठमाडौँ, चैत १०-

भक्तपुरमा एक पुरुषको शव फेला परेका छन् । आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा कवाडीको सामान टिप्ने काम गर्दै आएका पुरुषको शव फेला परेको हो

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेका अनुसार खोटाङको केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृतावस्थामा फेला परेका हुन् । उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>