देश/प्रदेश
पुर्ख्यौली थलो आउँदा खुसी लाग्यो: पूर्वराजा ज्ञानेन्द्र
०

गोरखा, चैत ९-
पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्ख्यौली थलो गोरखा पुग्दा आफूलाई खुसी लागेको बताएका छन्। शनिबार गोरखकाली मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोरखा आफ्नो जन्मथलो नभए पनि पुर्खाको भूमि भएकाले यहाँ आउन पाउँदा आनन्द महसुस भएको सुनाए।
“गोरखा आएर मलाई खुसी लाग्यो। यो मेरो जन्मथलो होइन, तर पुर्खाको थलो हो। यहाँ सबैलाई भेट्न पाउँदा पनि खुसी लागेको छ,” उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























