देश/प्रदेश

पूर्वराजाको समर्थनमा नारायणहिटी गेटमा प्रदर्शन

Banner

काठमाडौं, चैत ९-

काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शन हुने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area