देश/प्रदेश
आरजु राणा भारत भ्रमण सकेर स्वदेश फिर्ता
०

काठमाडौँ, चैत ८-
परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते त्यसतर्फ गएर शुक्रवार स्वदेश फर्किएकी हुन् ।
भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा।एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका मन्त्रीहरु लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























