समाज
देवघाटको रेडक्रस भवन नजिकै एक पुरुष मृत फेला
०

चितवन, चैत ८-
भरतपुर महानगरपालिका–१ देवघाटस्थित रेडक्रस भवन नजिकै एक पुरुष मृत फेला परेका छन् ।
बिहीबार बिहान साढे ८ बजेको समयमा रेडक्रस भवन नजिकको चौतारीमा अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शवको मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























