देश/प्रदेश

जनता भड्काउँदै गाडीमा उभिएर ताली खाँदै नहिड्न पूर्वराजालाई सुझाव

Banner

काठमाडौं, चैत ४-

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा सिटौलाले पूर्वराजाले राज्यले नै जनता भड्काउने काम गरेको टिप्पणी गरेका हुन् ।

अहिले आएर म केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र दिँदै हिँड्नु स्वभनीय भएन । हामीले उहाँलाई दिएको सम्मान ग्रहण गरिरहनु उचित हुन्छ । होइन भने जनतासामु म राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । राजा आउँछ भन्ने सन्देश दिएर जनतालाई भड्काउने काम भएको छ । र, त्यसमा परिवर्तनकारी दलहरूको जुन किसिमको दृढता हुनुपर्ने हो त्यो भने देखिरहेको छैन’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>