खेलकुद
नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपालले
०

काठमाडौं, फागुन २८-
चार देशीय महिला टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नामिबीयाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























