Breaking News
भारतपछि नेपाल विश्वकै दोस्रो प्रदूषित देश
०

काठमाडौं, फागुन २८-
लामो समयदेखि पानी नपर्दा नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार भारतपछि नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको हो ।
आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ।