समाचार

चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

Banner

काठमाडौं, फागुन २५-

आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ ।

त्यसअगाडि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>