खेलकुद
युगान्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य
०

काठमाडौँ, फागुन २५-
युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाललाई युगान्डाले ७६ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा युगान्डाले ७ विकेट गुमाउँदै ७५ रन बनाएको हो।
नेपालका लागि कप्तान इन्दु बर्मा र पूजा महतोले समान तीन/तीन विकेट लिए। नेपालले दुई विकेट भने रन आउटमा प्राप्त गर्यो। टस जितेर बलिङ रोजेको नेपाललाई पहिलो ओभरको पहिलो बलमै युगान्डाकी जानेतलाई पलेभियन फर्काइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























