खेलकुद

फिफा महिला वरियतामा नेपालको ४ स्थान सुधार

Banner

काठमाडौँ, फागुन २३-

फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ ।

यसअघि १०३औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ३.६२ अंक बढाउँदै नयाँ वरियतामा ९९औं स्थानमा उक्लिएको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १९औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>