देश/प्रदेश

अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ: सांसद अर्याल

Banner

काठमाडौँ, फागुन २३-

नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका जनप्रतिनिधिलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

‘जनप्रतिनिधिको मात्रै होइन, सरकारी निकायमा पुगेका सबैको सम्पत्ति माग गरौँ,’ सांसद आचार्यले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>