समाचार
राजतन्त्र फर्काउनेहरुको खुट्टि देखेरै पत्याइयो : प्रधानमन्त्री ओली
०

काठमाडौं, फागुन २२-
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजतन्त्र नफर्कने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको टिप्पणी गरे।
राजतन्त्र फर्काउने भन्दै राजावादीहरु कसरतमा छन्। बुधबार उनीहरुले काठमाडौंमा मोटरसाइकल र्याली गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























