देश/प्रदेश
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
०

जनकपुरधाम, फागुन २०-
जनकपुरधामस्थित मधेश भवनमा रहेको मधेश सहिद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सहिद प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान आफ्नै निवासको ओछ्यानमै मृत फेला परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार मृत फेला परेका यादव ओछ्यानमा बान्ता गरेका छन् । डीएसपी सिंहले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























