देश/प्रदेश

बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला

Banner

बर्दिया, फागुन २०-

बर्दियामा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । गुलरिया नगरपालिका–१२ बिक्री स्थित भवानी सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको हो ।

आज (मंगलबार) बिहान बबई सब डिभिजनका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूको संयुक्त टोलीले वनको गस्ती गर्ने क्रममा मृत अवस्थामा बाघ फेला परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राम कुमार चौधरीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>