अन्तर्राष्ट्रिय
ट्रम्पले आज संसद्लाई सम्बोधन गर्ने
०

अमेरिकी, फागुन २०-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ९आज० कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएका छन्। सो अवसरमा उनले संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।
दोस्रो कार्यकालमा अमेरिकी संसद भवनमा हुने यो उनको पहिलो सम्बोधन हो। रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी एक हजार ४१९ दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























