अन्तर्राष्ट्रिय
युएईमा भारतीय महिलालाई मृत्युदण्ड
०

काठमाडौं, फागुन २०-
संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ । ३३ वर्षीय शहजादी खान उत्तर प्रदेशकी भएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























