देश/प्रदेश
भेरीगंगाका वडाध्यक्ष आग्रीको निधन
०

सुर्खेत, फागुन १९-
सुर्खेतको भेरीगंगा नगरपालिका-९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको उपचारका क्रममा निधन भएको छ। भारतको महाराष्ट्रमा क्यान्सरको उपचार गराइरहेका वडाध्यक्ष आग्रीको आइतबार मध्यराति निधन भएको परिवारले जनाएको छ।
उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























