समाचार
पानीजहाज सञ्चालन विधेयकबारे विज्ञसँग आज छलफल हुने
०

काठमाडौं, फागुन १९-
राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने सचिवालयको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























