खेलकुद
इटालियन गोलकिपर बुफोन आज नेपाल आउँदै
०

काठमाडौँ, फागुन १८-
विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आउँदै छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























