देश/प्रदेश
तुलसीपुरमा एक महिला मृत फेला
०

तुलसीपुर, फागुन १७-
तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका–३ को भित्री सडकमा महिला मृत अवस्थामा फेला परेकी हुन्। स्थानीयले महिला सडकमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार सडकमा लडेको अवस्थामा मृत फेला परेकी महिलाको पहिचान खुलिसकेको छैन। त्यस्तै उनको मृत्युको कारण पनि खुलिसकेको छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























