देश/प्रदेश
अज्ञात समूहको गोली प्रहारबाट युवकको हत्या
०

रूपन्देही, फागुन १७-
रुपन्देहीमा गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । अज्ञात समूहले गोली प्रहार गर्दा जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधको मृत्यु भएके हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ,घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























