विज्ञान/प्रविधि
चल्न थाल्यो फेसबुक
०

काठमाडौं, फागुन १५-
फेसबुक नखुल्ने समस्या समाधान भएको छ । आज बिहान साढे ८ बजेदेखि फेसबुक खुल्न थालेको छ ।
डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो
ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको सन्देश डिस्प्ले भएको थियो । तर अहिले भने फेसबुक खुलिरहेको छ ।
के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























