समाचार
पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा
०

काठमाडौँ, फागुन १३-
पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार स्याङ्जामा छन्। स्याङ्जाको काली गण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवीमा पूजा गर्न पूर्व राजा शाह सोमबार सदरमुकाम वालिङ पुगेका थिए। बहिनी र छोरीका साथ सोमबार साँझ वालिङ पुगेका शाह राति होटेल भेनसमा बसेका थिए।
बिहान उनी कुल मन्दिर आलमदेवीमा रुद्रीपुजनसहितका पूजा अर्चनाको कार्यक्रम सहभागी भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























