देश/प्रदेश
शिक्षा मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा गम्भीर समस्या, टिचिङमा उपचार हुँदै
०

काठमाडौं, फागुन १३-
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन्।
स्वास्थ्यमा समस्या भएपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोग भएको बुझिएको छ।
यद्यपि मन्त्री भट्टराईको सचिवालयले भने घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेको जनाएको छ। मन्त्री भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि आज अस्पताल पुगेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























