खेलकुद
अनिल र पूजा मधेश प्रदेशको कप्तानको जिम्मेवारी
०

काठमाडौं, फागुन १०-
अनिल कुमार शाह र पूजा महतो मधेश प्रदेशको कप्तान नियुक्त भएका छन् ।
मधेश प्रदेश क्रिकेट संघले अनिललाई पुरुषतर्फ र पूजालाई महिलातर्फको कप्तानको जिम्मेवारी दिएको हो ।
यसअघि पुरुषतर्फ हरिशंकर शाह र महिलातर्फ सरस्वती चौधरी मधेशको कप्तानको रुपमा थिए ।
अनिलको कप्तानी जनकपुर बोल्ट्सले नेपाल प्रीमियर लिगको उपाधी जितेको थियो। पुजा नेपाली यु-१९ टोलीकी कप्तान हुन् । उनकै कप्तानीमा नेपालले यु-१९ महिला विश्वकप खेलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























