देश/प्रदेश

कोदो पिस्ने मिलको पत्तामा परेर एक महिलाको मृत्यु

Banner

चितवन, फागुन १०-

धादिङको रुभीभ्याली गाउँपालिका–५ ब्राङ्सास्थित कोदो पिस्ने मिलको पत्तामा परी शुक्रवार एक महिलाको मृत्यु भएको छ ।

स्थानीय आइत घलेले सञ्चालन गरेको मकै–कोदो पिस्ने मिलको पत्तामा परी रुभीभ्याली–५ साईनटोल बस्ने ६८ वर्षीय रिति तामाङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>