देश/प्रदेश

सदनमा प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ

Banner

काठमाडौं, फागुन ४-

प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।

नयाँ समीकरण बनेसँगै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सदनमा यो तेस्रो सवालजवाफ हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>