घटना -दुर्घटना

ट्रकको अटो दुर्घटनाठक्करबाट आमाको मृत्यु , छोरा घाइते

Banner

हेटौंडा, फागुन ३

हेटौंडामा दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ–याङस्थित पूर्व–पश्चिम सडक खण्डमा शुक्रबार राति करिब ८ बजे दुर्घटना भएको हो । ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

रातिको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>