देश/प्रदेश

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक (तालिकासहित)

Banner

काठमाडौं, फागुन २-

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो।

बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

हेर्नुहोस् तालिका

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>